२ राजा २५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल राजघरानाका सदस्य थिए।+ सातौँ महिनामा तिनी १० जना मानिससित आए अनि गदल्याहको हत्या गरे। तिनले मिस्पामा गदल्याहसँग भएका यहुदीहरू र कल्दियालीहरूलाई पनि मारे।+
२५ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल राजघरानाका सदस्य थिए।+ सातौँ महिनामा तिनी १० जना मानिससित आए अनि गदल्याहको हत्या गरे। तिनले मिस्पामा गदल्याहसँग भएका यहुदीहरू र कल्दियालीहरूलाई पनि मारे।+