-
यर्मिया ४२:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४२ त्यसपछि सबै सेनापति, कारेहका छोरा योहानान,+ होसायाहका छोरा यजन्याह र सानादेखि ठूला सबै मानिस आए २ र भविष्यवक्ता यर्मियालाई यस्तो आग्रह गरे: “बिन्ती! हाम्रो कुरा सुनिदिनुहोस्। हाम्रो तर्फबाट र बाँकी रहेका यी सबै मानिसको तर्फबाट यहोवा तपाईँका परमेश्वरलाई पुकारिदिनुहोस्। किनभने अब हामी थोरै मात्र बाँकी छौँ+ र यो कुरा त तपाईँलाई पनि थाह छ।
-