प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ गदल्याहले ती सेनापतिहरू र तिनीहरूका मानिसहरूसित शपथ खाए र यसो भने: “कल्दियालीहरूको सेवक बन्‍न नडराओ। यहीँ यहुदामा बस र बेबिलोनका राजाको सेवा गर। त्यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ।”+

  • यर्मिया २७:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “‘“‘तर जुन जाति बेबिलोनका राजाको जुवा आफ्नो गर्दनमा थाप्नलाई निहुरिन्छ र उसको सेवा गर्छ, त्यो जातिलाई म तिनीहरूको आफ्नै देशमा रहिरहन दिनेछु। त्यहाँका मानिसहरूले आफ्नै भूमिमा बसिरहन र खेतीकिसानी गरिरहन पाउनेछन्‌,’ यहोवा घोषणा गर्नुहुन्छ।”’”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने