यर्मिया ३५:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तर जब बेबिलोनका राजा नबुकद्नेजर* यस देशविरुद्ध युद्ध गर्न आए,+ तब हामीले आपसमा यसो भन्यौँ, ‘लौ! अब यरुसलेमतिर जाऔँ! कल्दियाली र सिरियाली फौजको आक्रमणबाट जोगिने हो भने त्यतातिर लागौँ!’ त्यसैले हामी अहिले यरुसलेममा बसिरहेका छौँ।”
११ तर जब बेबिलोनका राजा नबुकद्नेजर* यस देशविरुद्ध युद्ध गर्न आए,+ तब हामीले आपसमा यसो भन्यौँ, ‘लौ! अब यरुसलेमतिर जाऔँ! कल्दियाली र सिरियाली फौजको आक्रमणबाट जोगिने हो भने त्यतातिर लागौँ!’ त्यसैले हामी अहिले यरुसलेममा बसिरहेका छौँ।”