-
यर्मिया ४०:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि यत्रतत्र छरिएका सबै यहुदी आफ्नो देश फर्कन थाले। तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। अनि तिनीहरूले पनि दाखमद्य र ग्रीष्म ऋतुका फलहरू प्रशस्त मात्रामा बटुल्न थाले।
-