प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४१:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ नेथन्याहका छोरा इस्माएलले अहिकामका छोरा गदल्याहको हत्या गरेपछि+ कैद गरेर लगेका मिस्पाका बाँकी मानिसलाई कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनापति मिलेर इस्माएलको हातबाट छुटाए अनि आफूसित लिएर गए। तिनीहरूले बाँकी रहेका पुरुष, स्त्री, केटाकेटी, सिपाही र दरबारका अफिसरहरूलाई गिबोनबाट फर्काए।

  • यर्मिया ४२:१-३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ त्यसपछि सबै सेनापति, कारेहका छोरा योहानान,+ होसायाहका छोरा यजन्याह र सानादेखि ठूला सबै मानिस आए २ र भविष्यवक्‍ता यर्मियालाई यस्तो आग्रह गरे: “बिन्ती! हाम्रो कुरा सुनिदिनुहोस्‌। हाम्रो तर्फबाट र बाँकी रहेका यी सबै मानिसको तर्फबाट यहोवा तपाईँका परमेश्‍वरलाई पुकारिदिनुहोस्‌। किनभने अब हामी थोरै मात्र बाँकी छौँ+ र यो कुरा त तपाईँलाई पनि थाह छ। ३ हामीले के गर्नुपर्ने हो अनि कुन मार्गमा चल्नुपर्ने हो, यहोवा तपाईँका परमेश्‍वरले हामीलाई देखाइदेऊन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने