इजकिएल २६:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ।
७ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘म तँलाई आक्रमण गर्न उत्तरबाट बेबिलोनका राजा नबुकद्नेजरलाई* ल्याउनेछु।+ तिनी राजाहरूका राजा हुन्।+ तिनीसित घोडाहरू,+ युद्धका रथहरू,+ घोडचढीहरू र सिपाहीहरूको* ठूलो दल छ।