प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसैले ती भारदारहरूले राजालाई यसो भने: “यस मानिसलाई मार्ने आदेश दिनुहोस्‌।+ किनकि यसले नानाथरी कुरा गरेर सहरमा बाँकी रहेका सिपाहीहरू र सबै मानिसको मनोबल घटाउने काम गर्दै छ। यसले यी मानिसहरूको भलो चिताएको छैन, यो त यिनीहरूमाथि विपत्ति आइपरेको चाहन्छ।”

  • यर्मिया ३८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यसैले तिनीहरूले यर्मियालाई लगेर पहरेदार-चोकमा भएको राजकुमार मल्कियाहको इनारमा खसालिदिए।+ तिनीहरूले यर्मियालाई डोरीले बाँधेर तल झारे। त्यस इनारमा पानी थिएन, हिलैहिलो थियो। त्यसैले यर्मिया हिलोमा भासिन थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने