प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४०:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ बेबिलोनका राजाले यहुदामा बाँकी रहेकाहरूलाई त्यहीँ बस्न दिएका छन्‌ र सापानका नाति, अहिकामका छोरा गदल्याहलाई सहरको रेखदेख गर्न नियुक्‍त गरेका छन्‌ भनेर मोआब, अम्मोन, एदोम र अन्य ठाउँमा बसिरहेका यहुदीहरूले पनि सुने। १२ अनि यत्रतत्र छरिएका सबै यहुदी आफ्नो देश फर्कन थाले। तिनीहरू मिस्पामा गदल्याहकहाँ आए। अनि तिनीहरूले पनि दाखमद्य र ग्रीष्म ऋतुका फलहरू प्रशस्त मात्रामा बटुल्न थाले।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने