प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया २:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ ‘के इस्राएल नोकर हो र? अथवा कसैको घरमा जन्मेको दास हो र?

      त्यसोभए ऊ किन लुटियो त?

  • यर्मिया २:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ नोफ*+ र तपनेसका मानिसहरूले+ तिम्रो केश खौरिदिएका छन्‌।

  • यर्मिया ४४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ मिश्रको+ मिग्दोल,+ तपनेस+ र नोफमा*+ अनि पाथ्रोसको इलाकामा+ बसिरहेका यहुदीहरूका लागि यर्मियाकहाँ यस्तो सन्देश आयो:

  • इजकिएल ३०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ मिश्रमाथि तरबार प्रहार गरिनेछ र त्यहाँ भएको काटमार देखेर इथियोपियामा आतङ्‌क मच्चिनेछ;

      मिश्रका धनसम्पत्ति लगिनेछन्‌ र त्यसका जगहरू भत्काइनेछन्‌।+

  • इजकिएल ३०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ मैले तपनेसमा मिश्रको जुवा भाँच्दा त्यहाँ अन्धकार छाउनेछ।+ त्यसको सेखी झर्नेछ+ अनि कालो बादलले त्यसलाई ढाक्नेछ र त्यसका सहरवासीहरू कैदमा लगिनेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने