दानिएल २:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+ उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+ बुद्धिमान्लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+ दानिएल ५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ हे महाराज, सर्वोच्च परमेश्वरले हजुरका बुबा नबुकद्नेजरलाई राज्य, मानसम्मान अनि ऐश्वर्य दिनुभयो र उहाँलाई महान् तुल्याउनुभयो।+
२१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+ उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+ बुद्धिमान्लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+
१८ हे महाराज, सर्वोच्च परमेश्वरले हजुरका बुबा नबुकद्नेजरलाई राज्य, मानसम्मान अनि ऐश्वर्य दिनुभयो र उहाँलाई महान् तुल्याउनुभयो।+