यर्मिया ४४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ जसरी मैले यरुसलेममा बस्नेहरूलाई तरबार, अनिकाल र महामारी* पठाएर दण्ड दिएँ, त्यसैगरि मिश्रमा बस्नेहरूलाई पनि म दण्ड दिनेछु।+ इजकिएल ५:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+
१३ जसरी मैले यरुसलेममा बस्नेहरूलाई तरबार, अनिकाल र महामारी* पठाएर दण्ड दिएँ, त्यसैगरि मिश्रमा बस्नेहरूलाई पनि म दण्ड दिनेछु।+
१२ तिमीहरूमध्ये एक तिहाइ महामारीले* वा अनिकालले मर्नेछौ। अर्को एक तिहाइ तरबारले काटिनेछौ।+ अनि बाँकी रहेको एक तिहाइलाई म चारैतिर तितरबितर पार्नेछु र तिनीहरूलाई तरबार थुतेर लखेट्नेछु।+