यर्मिया ११:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ “तिमीलाई रोप्नुहुने सेनाहरूका यहोवाले+ तिमीविरुद्ध विपत्तिको घोषणा गर्नुभएको छ। किनकि इस्राएल र यहुदाको घरानाले घोर दुष्ट काम गरेका छन्। तिनीहरूले बाआल देवताको निम्ति बलि चढाएर परमेश्वरलाई रिस उठाएका छन्।”+
१७ “तिमीलाई रोप्नुहुने सेनाहरूका यहोवाले+ तिमीविरुद्ध विपत्तिको घोषणा गर्नुभएको छ। किनकि इस्राएल र यहुदाको घरानाले घोर दुष्ट काम गरेका छन्। तिनीहरूले बाआल देवताको निम्ति बलि चढाएर परमेश्वरलाई रिस उठाएका छन्।”+