-
इजकिएल २०:३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३९ “हे इस्राएलको घराना, तिमीहरूलाई ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘जाओ, आफूसित भएका घिनलाग्दा मूर्तिहरू पुज।+ तर त्यसपछि पनि तिमीहरूले मेरो कुरा सुनेनौ भने तिमीहरूले यसको परिणाम भोग्नुपर्नेछ। तिमीहरूले आफ्ना बलिदानहरू र घिनलाग्दा मूर्तिहरूद्वारा मेरो पवित्र नाममा फेरि कलङ्क लगाउन सक्नेछैनौ।’+
-