-
इजकिएल २७:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ “तिमीचाहिँ हे मानिसको छोरा, टायरबारे एउटा शोकगीत गाऊ+
-
-
इजकिएल २७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तेरो सेनामा फारस, लुदिम र पतका+ योद्धाहरू थिए;
तिनीहरूले आफ्ना ढालहरू र टोपहरू टाँगेर तेरो सौन्दर्य बढाउँथे।
-