यसैया ५:२६ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ उहाँले झन्डा ठड्याएर टाढाको राष्ट्रलाई बोलाउनुभएको छ।+उहाँले सिटी बजाएर तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट बोलाउनुभएको छ।+अनि हेर! तिनीहरू वेगसित आउँदै छन्।+ यसैया ५:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ तिनीहरूका काँड तीखा-तीखा छन्र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।* तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्गाझैँ कडा छन्र तिनीहरूका रथका पाङ्ग्रा हुरीबतासझैँ वेगले गुड्छन्।+
२६ उहाँले झन्डा ठड्याएर टाढाको राष्ट्रलाई बोलाउनुभएको छ।+उहाँले सिटी बजाएर तिनीहरूलाई पृथ्वीको पल्लो छेउबाट बोलाउनुभएको छ।+अनि हेर! तिनीहरू वेगसित आउँदै छन्।+
२८ तिनीहरूका काँड तीखा-तीखा छन्र तिनीहरूका सबै धनुमा ताँदो चढाइएको छ।* तिनीहरूका घोडाहरूको टाप चकमक ढुङ्गाझैँ कडा छन्र तिनीहरूका रथका पाङ्ग्रा हुरीबतासझैँ वेगले गुड्छन्।+