इजकिएल ३२:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ ‘म मिश्रलाई उजाड पार्नेछु, त्यसमा केही बाँकी रहनेछैन।+ त्यसका सबै बासिन्दालाई पनि म नाश गर्नेछु। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।+
१५ ‘म मिश्रलाई उजाड पार्नेछु, त्यसमा केही बाँकी रहनेछैन।+ त्यसका सबै बासिन्दालाई पनि म नाश गर्नेछु। तब तिनीहरूले म नै यहोवा हुँ भनेर जान्नेछन्।+