-
इजकिएल २५:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ “ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: ‘पलिस्तियालीहरूले मेरा मानिसहरूसित इबी राख्दै* उनीहरूलाई नाश गरेर बदला लिन खोजेका छन्।+ १६ त्यसैले ब्रह्माण्डका मालिक यहोवा भन्नुहुन्छ: “हेर, म पलिस्तियालीहरूविरुद्ध आफ्नो हात उठाउनेछु।+ म कराथीहरूलाई+ र समुद्री किनारमा जो-जो बाँकी छन्,+ तिनीहरू सबैलाई नाश गर्नेछु।
-