यसैया १:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ आफैलाई धोएर चोखो पार।+तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।दुष्ट काम गर्न बन्द गरिहाल।+ इजकिएल १८:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ त्यसैकारण पहिले-पहिले जे-जति पाप गऱ्यौ, अब ती सबै गर्न छोडिहाल+ अनि आफ्नो मन र विचार परिवर्तन गर।+ हे इस्राएलको घराना, तिमीहरू किन व्यर्थै मर्छौ?’+
३१ त्यसैकारण पहिले-पहिले जे-जति पाप गऱ्यौ, अब ती सबै गर्न छोडिहाल+ अनि आफ्नो मन र विचार परिवर्तन गर।+ हे इस्राएलको घराना, तिमीहरू किन व्यर्थै मर्छौ?’+