उत्पत्ति १०:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए। व्यवस्था २:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ अव्वीहरूलाई पनि त्यस्तै भएको थियो। तिनीहरूको बस्ती गाजासम्म फैलिएको थियो।+ तर काफ्तोरबाट*+ काफ्तोरीहरू आएर तिनीहरूलाई धपाए र आफै बसोबास गर्न थाले।)
१३ मिज्रेमबाट लुदिम,+ अनामिम, लहाबिम, नप्तुहिम,+ १४ पाथ्रोसिम,+ कस्लुहिम (पलिस्तियालीहरू+ यिनकै सन्तान थिए।) र काफ्तोरिम+ जन्मिए।
२३ अव्वीहरूलाई पनि त्यस्तै भएको थियो। तिनीहरूको बस्ती गाजासम्म फैलिएको थियो।+ तर काफ्तोरबाट*+ काफ्तोरीहरू आएर तिनीहरूलाई धपाए र आफै बसोबास गर्न थाले।)