उत्पत्ति १९:३६, ३७ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन् र तिनको नाम मोआब+ राखिन्। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्।+ यसैया १५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।
३६ यसरी लुतका दुवै छोरी गर्भवती भए। ३७ जेठीले एउटा छोरो जन्माइन् र तिनको नाम मोआब+ राखिन्। तिनी नै अहिलेका मोआबीहरूका पुर्खा हुन्।+
१५ मोआबविरुद्ध घोषणा:+ मोआबको अर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा ध्वस्त भयो। मोआबको किर+ सहरको बोली बन्द भएको छकिनकि त्यो एकै रातमा तहसनहस भयो।