यसैया १५:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यो मन्दिरमा उक्लेको छ, त्यो दिबोनसम्मै+ पुगेको छ।शोक गर्नलाई त्यो अग्ला थानहरूमा* उक्लेको छ। नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ। सबैले कपाल खौरेका छन्,+ दाह्री काटेका छन्।+
२ त्यो मन्दिरमा उक्लेको छ, त्यो दिबोनसम्मै+ पुगेको छ।शोक गर्नलाई त्यो अग्ला थानहरूमा* उक्लेको छ। नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ। सबैले कपाल खौरेका छन्,+ दाह्री काटेका छन्।+