प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १२:२८, २९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ त्यसैले उनले आफ्ना सल्लाहकारहरूसित कुरा गरे अनि सुनको दुई वटा बाछा बनाए।+ त्यसपछि उनले मानिसहरूलाई भने: “हे इस्राएलीहरू हो, तिमीहरू किन यरुसलेमसम्म जाने दुःख गर्छौ? तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउने तिमीहरूका परमेश्‍वर यहाँ छन्‌।”+ २९ त्यसपछि यरोबामले एउटा बाछा बेथेलमा+ र अर्कोचाहिँ दानमा+ राखे।

  • होसे १०:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ ए बेथेल, तिमीमाथि यो आइपर्नेछ किनकि तिमीले घोर दुष्ट काम गरेका छौ।+

      झिसमिसे उज्यालोमा इस्राएलका राजालाई निश्‍चय नै नाश गरिनेछ।”*+

  • आमोस ५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ बेथेलको खोजी नगर,+

      गिलगाल नजाओ;+ बेर्सेबा पनि नजाओ+

      किनकि गिलगाल अवश्‍य निर्वासनमा जानेछ+

      र बेथेलचाहिँ नाश हुनेछ।*

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने