यर्मिया ४८:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ नाश गर्ने व्यक्ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ। एउटै सहर उम्कनेछैन।+ यहोवाले भन्नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ र समतल जमिन* नामेट हुनेछ।
८ नाश गर्ने व्यक्ति हरेक सहरमा तिनीहरूमाथि जाइलाग्नेछ। एउटै सहर उम्कनेछैन।+ यहोवाले भन्नुभएझैँ उपत्यकाको नामोनिसान मेटिनेछ र समतल जमिन* नामेट हुनेछ।