प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती २१:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० आओ, हामी तिनीहरूलाई आक्रमण गरौँ;

      हेस्बोनचाहिँ दिबोनसम्मै नाश हुनेछ;+

      त्यसलाई नोफाहसम्मै उजाड पारौँ;

      दनदनी बलेको आगो मेदेबासम्मै फैलनेछ।”+

  • यहोसु १३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसपछि मोसाले रुबेनको कुललाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए।

  • यहोसु १३:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ हेस्बोन र यसको पठारमा भएका सबै सहर;+ दिबोन, बामोथ-बाआल, बेथ-बाआल-मोन,+

  • यसैया १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ त्यो मन्दिरमा उक्लेको छ, त्यो दिबोनसम्मै+ पुगेको छ।

      शोक गर्नलाई त्यो अग्ला थानहरूमा* उक्लेको छ।

      नेबो+ र मेदेबाको+ निम्ति मोआब विलाप गर्दै छ।

      सबैले कपाल खौरेका छन्‌,+ दाह्री काटेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने