गन्ती ३२:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ गादका सन्तानले दिबोन,+ अतारोथ+ र अरोएर+ निर्माण गर्नुका साथै व्यवस्था २:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ अर्नोन बेँसीको किनारामा भएको अरोएर सहरदेखि+ (त्यस बेँसीमा भएको सहरसमेत) गिलादसम्म हामीले नजितेको कुनै सहर थिएन। यहोवा हाम्रा परमेश्वरले ती सबै सहर हाम्रो हातमा सुम्पिदिनुभएको थियो।+
३६ अर्नोन बेँसीको किनारामा भएको अरोएर सहरदेखि+ (त्यस बेँसीमा भएको सहरसमेत) गिलादसम्म हामीले नजितेको कुनै सहर थिएन। यहोवा हाम्रा परमेश्वरले ती सबै सहर हाम्रो हातमा सुम्पिदिनुभएको थियो।+