-
गन्ती २१:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तिनीहरूले त्यहाँबाट पनि यात्रा अघि बढाए र अर्नोनको इलाकामा पाल टाँगे।+ यो इलाका एमोरीहरूको इलाकाको सिमानादेखि सुरु भएको निर्जनभूमिमा पर्छ। अर्नोन मोआबको सिमाना हो। यो मोआब र एमोरीहरूको इलाकाको बीचमा पर्छ।
-
-
यहोसु १३:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ मोसाले मनस्सेको बाँकी आधा कुल, रुबेनका सन्तान र गादका सन्तानलाई पैतृक सम्पत्तिको रूपमा यर्दन नदीको पूर्वतिरको इलाका दिएका थिए। यहोवा परमेश्वरका सेवक मोसाले तिनीहरूलाई दिएका इलाका यी नै हुन्:+ ९ अर्नोन बेँसीको*+ किनारामा पर्ने अरोएर+ र बेँसीको बीचमा पर्ने सहर अनि दिबोनसम्म फैलिएको मेदेबाको सबै पठार;*
-