यसैया ६३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+ इजकिएल २:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+
१० तर तिनीहरूले विद्रोह गरे+ र पवित्र शक्तिलाई दुःखी बनाए।+त्यसैले उहाँ तिनीहरूको शत्रु बन्नुभयो+र तिनीहरूमाथि जाइलाग्नुभयो।+
३ उहाँले मलाई अझै यसो भन्नुभयो: “हे मानिसको छोरा, म तिमीलाई इस्राएलीहरूकहाँ+ अर्थात् मेरो विद्रोह गर्ने जातिकहाँ+ पठाउँदै छु। तिनीहरूले पुस्तौँदेखि मेरो नियम उल्लङ्घन गर्दै आएका छन्।+