आमोस २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले म मोआबमा आगो पठाउनेछु अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ। तब खैलाबैला, युद्धको ठूलो आवाज र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+
२ त्यसैले म मोआबमा आगो पठाउनेछु अनि त्यसले केरिओथका+ बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ। तब खैलाबैला, युद्धको ठूलो आवाज र सिङ फुकेको आवाजसँगै मोआबको पतन हुनेछ।+