यर्मिया ४८:४२ पवित्र बाइबल नयाँ संसार अनुवाद ४२ “‘अनि मोआबीहरूको अस्तित्व मेटिनेछ।+ किनकि मोआबले आफैलाई उचालेर यहोवाविरुद्ध खडा भएको छ।+