प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा ३:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ मोआबीहरू इस्राएलीहरूको छाउनीमा पुगेपछि इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरे। तब मोआबीहरू भाग्न थाले अनि इस्राएलीहरू तिनीहरूलाई खेद्‌दै र मार्दै+ मोआबतर्फ अघि बढे। २५ इस्राएलीहरूले मोआबका सहरहरू ध्वस्त पारे। त्यहाँको राम्रो उब्जनी हुने हरेक खेतमा इस्राएलीहरूले ढुङ्‌गाको थुप्रो लगाइदिए। तिनीहरूले पानीका सबै मूल थुनिदिए+ र सबै असल-असल रूख ढालिदिए।+ अन्तमा किर-हरेसेथ+ सहरको ढुङ्‌गाका पर्खालहरू मात्र बाँकी रह्‍यो अनि घुयेँत्रो हान्‍नेहरूले त्यस सहरलाई घेरेर आक्रमण गर्न थाले।

  • यसैया १६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ७ त्यसैले मोआबले आफ्नो पतनमा विलाप गर्नेछ।

      त्यहाँका सबै बासिन्दाले शोक गर्नेछन्‌।+

      चोट खानेजति सबै किर-हरेसेथको+ किसमिसको रोटी* सम्झेर रुनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने