भजन १०७:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ मूर्ख भएकोले तिनीहरूले दुःख भोगे;+अपराध र गल्ती गरेको हुनाले तिनीहरूले दुःख भोगे।+