विलाप ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+ तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे। हबकुक १:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्।+
१९ हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+ तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे।
८ तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्।+