-
गन्ती २१:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ हेस्बोन एमोरीहरूका राजा सिहोनको सहर थियो, जसले मोआबका राजासित युद्ध गरेर अर्नोनसम्मको सबै इलाका लिएका थिए।
-
-
गन्ती २१:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ हेस्बोनबाट आगो दन्क्यो, सिहोनको यो सहरबाट आगोको ज्वाला निस्क्यो।
यसले मोआबको अरलाई, अर्नोनका अग्ला थानहरूका* मालिकहरूलाई खरानी बनाइदियो।
-