यर्मिया १०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्।+ मेरा छोराहरूले मलाई छोडेर गएका छन्; अब तिनीहरू मसँग छैनन्।+ मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।
२० मेरो पाल नष्ट भएको छ; त्यसका डोरीहरू धुजाधुजा पारिएका छन्।+ मेरा छोराहरूले मलाई छोडेर गएका छन्; अब तिनीहरू मसँग छैनन्।+ मेरो पाल टाँगिदिने र त्यसलाई कसिदिने अब कोही बाँकी छैन।