आमोस १:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा यसो भन्नुहुन्छ, ‘“अम्मोनले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि तिनीहरूले आफ्नो सिमाना बढाउन गिलादका गर्भवती स्त्रीहरूको पेट चिरे।+
१३ यहोवा यसो भन्नुहुन्छ, ‘“अम्मोनले+ तीन पटक होइन तर चार-चार पटक विद्रोह गरेकोले म सजाय दिनदेखि पछि हट्नेछैनँ किनकि तिनीहरूले आफ्नो सिमाना बढाउन गिलादका गर्भवती स्त्रीहरूको पेट चिरे।+