प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ रेफाई जातिमध्ये बासानका राजा ओग मात्र बाँकी थिए। तिनको अरथी* फलामले* बनेको थियो। त्यो अरथी अझ पनि इम्मोनीहरूको सहर राब्बाहमै छ। मानक नापअनुसार त्यस अरथीको लम्बाइ नौ हात* र चौडाइ चार हात थियो।

  • यहोसु १३:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ अनि मोसाले गादका सन्तानलाई तिनीहरूको घरानाअनुसार पैतृक सम्पत्ति दिए। २५ तिनीहरूको इलाकामा यी ठाउँहरू पनि पर्थे: याजेर,+ गिलादमा भएका सबै सहर र राब्बाहनजिकै+ अरोएरसम्म फैलिएको अम्मोनीहरूको आधा इलाका+

  • इजकिएल २५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ राब्बाहलाई+ म उँटहरू चर्ने ठाउँ र अम्मोनीहरूको बस्तीलाई भेडाबाख्राको गोठ बनाउनेछु। अनि म नै यहोवा हुँ भनेर तिमीहरूले जान्‍नेछौ।”’”

  • आमोस १:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ त्यसैले म राब्बाहको पर्खालमा आगो पठाउनेछु+

      अनि त्यसले राब्बाहका बलिया किल्लाहरूलाई भस्म गरिदिनेछ।

      त्यस दिन युद्धको ठूलो आवाज सुनिनेछ

      अनि त्यो दिन ठूलो आँधी र हुरीबतासको दिनझैँ हुनेछ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने