यर्मिया ४९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ यहोवा यसो भन्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+
१३ यहोवा यसो भन्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु, बोज्राह हाँसोको पात्र हुनेछ, त्यो नाश हुनेछ अनि श्रापित हुनेछ। मानिसहरू त्यसको हालत देखेर डरले थरथर काँप्नेछन्।+ त्यसका सबै सहरलाई म सदाको लागि उजाड पारिदिनेछु।”+