-
यर्मिया ९:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० पर्वतहरूको निम्ति म रुनेछु र शोक गर्नेछु,
निर्जनभूमिमा भएका चरनहरू सम्झेर म शोकगीत गाउनेछु
किनकि ती उजाड भएका छन् र कोही पनि त्यहाँबाट हिँड्दैन,
त्यहाँ गाईवस्तुको आवाज सुनिँदैन।
जङ्गली जनावर र आकाशका चराचुरुङ्गी त्यहाँबाट भागिसके।+
-