प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ त्यसपछि तिनीहरू त्यहाँबाट निस्के र तिनीहरूले जिन निर्जनभूमिबाट+ लेबो-हमाथनजिकै*+ पर्ने रेहोबसम्म+ गएर त्यहाँका सबै कुरा बुझे।

  • २ राजा १७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसपछि अस्सेरियाका राजाले बेबिलोन, कुथा, अवा, हमाथ र सेफर्बेमबाट+ मानिसहरू ल्याए अनि उनीहरूलाई इस्राएलीहरूको सहर सामरियामा राखे। उनीहरूले सामरियामाथि अधिकार गरे र त्यहाँका सहरहरूमा बसोबास गर्न थाले।

  • जकरिया ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एउटा घोषणा:

      “यहोवाको वचन हद्राकको विरुद्धमा छ

      अनि दमिसक उहाँको निसाना हो+

      —किनकि यहोवाको दृष्टि मानिसजातिमाथि+

      र इस्राएलका सबै कुलमाथि छ—

       २ अनि उहाँको वचन हमाथको+ विरुद्धमा छ, जुन त्यसको सिमानामा छ;

      टायर+ र सिदोनको+ विरुद्धमा छ किनकि तिनीहरू अति बुद्धिमान्‌ छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने