२४ “‘एलामको+ चिहान त्यसका सारा मानिसको चिहानसितै त्यहाँ छ। तिनीहरू सबै तरबारले काटिएकाहरू हुन्। जीवित छँदा मानिसहरूमाझ* तिनीहरूले आतङ्क फैलाएका थिए र खतना नभएकै अवस्थामा तिनीहरू चिहानमा गए। त्यसैले तिनीहरू चिहानमा जानेहरूसितै लाजमा पर्नेछन्।
८ तर तिनीहरूले हामी प्रत्येकको मातृभाषामा बोलेको हामी सुन्दै छौँ, यो कसरी भयो? ९ हामी पार्थी, मादी+ र एलामीहरू+ हौँ अनि मेसोपोटामिया, यहुदिया, क्यापाडोसिया, पोन्टस र एसिया+ प्रान्तका बासिन्दा हौँ।