यर्मिया २५:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+ यर्मिया २५:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ जिम्रिका सबै राजा, एलामका सबै राजा+ र मादीका सबै राजालाई;+
१७ त्यसैले मैले यहोवाको हातबाट त्यो कचौरा लिएँ र यहोवाले मलाई पठाउनुभएका सबै राष्ट्रलाई त्यस कचौराबाट पिउन लगाएँ।+