होसे ३:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ पछि इस्राएलका मानिसहरू फर्केर आउनेछन् अनि यहोवा तिनीहरूका परमेश्वर+ र तिनीहरूका राजा दाउदको खोजी गर्नेछन्।+ अन्तको दिनमा तिनीहरू थरथर काँप्दै यहोवाकहाँ आउनेछन् अनि उहाँले गर्नुहुने भलाइको खोजी गर्नेछन्।+
५ पछि इस्राएलका मानिसहरू फर्केर आउनेछन् अनि यहोवा तिनीहरूका परमेश्वर+ र तिनीहरूका राजा दाउदको खोजी गर्नेछन्।+ अन्तको दिनमा तिनीहरू थरथर काँप्दै यहोवाकहाँ आउनेछन् अनि उहाँले गर्नुहुने भलाइको खोजी गर्नेछन्।+