यसैया ५३:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+
६ हामी भेडाहरूझैँ तितरबितर भएका थियौँ,+हामी सबै बरालिएर आ-आफ्नै बाटोतिर लागेका थियौँ।तैपनि हामी सबैको पाप यहोवाले उसैलाई बोकाइदिनुभयो।+