प्रकाश १७:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्गली जनावरले+ त्यस वेश्यालाई घृणा गर्नेछन्+ र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्।+
१६ तिमीले देखेका ती दस वटा सिङ+ र त्यस जङ्गली जनावरले+ त्यस वेश्यालाई घृणा गर्नेछन्+ र त्यसलाई उजाड र नाङ्गो पार्नेछन् अनि त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पार्नेछन्।+