भजन १३७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+ प्रकाश १८:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसले अरूलाई जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्,+ हो, त्यसले गरेका कामहरूको लागि त्यसलाई दुई गुणा सजाय दिइयोस्;+ त्यसले जुन कचौरामा+ मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्।+
८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+
६ त्यसले अरूलाई जसो गरेकी छे, त्यसलाई पनि त्यसै गरियोस्,+ हो, त्यसले गरेका कामहरूको लागि त्यसलाई दुई गुणा सजाय दिइयोस्;+ त्यसले जुन कचौरामा+ मद्य मिसाएकी छे, त्यही कचौरामा त्यसको दुई गुणा मिसाएर त्यसलाई दिइयोस्।+