ओबदियाह १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ तिनीहरूले नेगेबमाथि अनि एसावको पहाडी इलाकामाथि अधिकार गर्नेछन्।+ तिनीहरूले सेफेलाहमाथि अनि पलिस्तियालीहरूको देशमाथि अधिकार गर्नेछन्।+ तिनीहरूले एप्रैमको जमिन र सामरियाको जमिनमाथि अधिकार गर्नेछन्+ अनि बिन्यामिनले गिलादमाथि अधिकार गर्नेछ।
१९ तिनीहरूले नेगेबमाथि अनि एसावको पहाडी इलाकामाथि अधिकार गर्नेछन्।+ तिनीहरूले सेफेलाहमाथि अनि पलिस्तियालीहरूको देशमाथि अधिकार गर्नेछन्।+ तिनीहरूले एप्रैमको जमिन र सामरियाको जमिनमाथि अधिकार गर्नेछन्+ अनि बिन्यामिनले गिलादमाथि अधिकार गर्नेछ।