प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • इजकिएल २३:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ “त्यसैकारण हे ओहोलिबाह, ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘तैँले घिन मान्दै पर पन्छाएका तेरा प्रेमीहरूलाई म सुऱ्‍याउँछु+ र तिनीहरूलाई चारैतिरबाट तेरो विरुद्धमा ल्याउँछु+— २३ बेबिलोनीहरूका छोराहरू+ र कल्दियाका सबै पुरुष;+ पेकोदका,+ सोअका र कोअका पुरुषहरू अनि अस्सेरियाका सबै छोरा। हो, तिनीहरू सबै नै घोडामा सवार सुन्दर नौजवान हुन्‌; तिनीहरू राज्यपालहरू अनि उप-शासकहरू, योद्धाहरू र रोजिएकाहरू हुन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने