-
यसैया १४:२२, २३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “म तिनीहरूविरुद्ध खडा हुनेछु।”+
यहोवा घोषणा गर्नुहुन्छ, “म बेबिलोनबाट तिनीहरूको नामोनिसान मेट्नेछु। तिनीहरूका शाखासन्तान र त्यहाँ बाँकी रहेका सबैलाई म नाश गर्नेछु।”+
२३ “म त्यसलाई दुम्सीको दुलो बनाउनेछु अनि त्यसका सबै इलाका दलदल बनाउनेछु। म त्यसलाई विनाशको खरेटोले बढार्नेछु,”+ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
-