यसैया ४७:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्।+बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्।+
६ म आफ्ना मानिसहरूदेखि क्रोधित भएँ।+मैले आफ्नो सम्पत्तिलाई अपवित्र हुन दिएँ+र तिनीहरूलाई तेरो हातमा सुम्पिएँ।+तर तैँले तिनीहरूलाई रतीभर दया देखाइनस्।+बूढापाकालाई समेत तैँले गह्रौँ जुवा बोकाइस्।+